मुक्तक
आँखाको नानीमा आयौ तिमी,तिर्खा मेट्न पानीमा आयौ तिमी,
मरुद्यान बनाउन सँधै शीतको तप्कानीमा आयौ तिमी,
आफ्नो बन्न त हृदयमै पस्नबस्न सक्नुपर्छ हो थाहा छ,
खै कसरी भन्नु कुन्नी मेरो दिलको जिन्दगीमा आयौ तिमी ,,,?
रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन अचेल ढुसी परेको इज...
No comments:
Post a Comment