Sunday, June 15, 2025

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन

नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन 

अचेल ढुसी परेको इज्जत ओडेर नैतिकता खइलाउँदै रमाउने छन यहाँ 

हेर्नुहोस ! उपदेश दिन हैन यहाँ त गाली गर्न पनि कुनै लायक भेटिंदैन ।


No comments:

Post a Comment

मुक्तक

 रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन  अचेल ढुसी परेको इज...