म ज्योति हुँ उज्यालोको कहिले चीममा हुन्छु कहिले तारमा हुन्छु
रमाउँछु बगाउँदै पसिना कहिले सिम्सारमा हुन्छु कहिले टाहारमा हुन्छु
नैतिकताले साटेर उन्मत्त विलास दुनिञा दुःख्दा रमाइरहेछन् यहाँ
देशको सीमा पैतालाल भूगोलमा खोजेरे सँधै मनको आकारमा हुन्छु !
रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन अचेल ढुसी परेको इज...
No comments:
Post a Comment