सफरबाट छिनछिनमा हराउँनेको न फर्की आउने टुङ्गो हुन्थ्यो,
सपनाबिहीन उराठ हुन्थे रात अनि सिरानी पनि ढुङ्गो हुन्थ्यो,
लाग्थ्यो,आइदिए हुन्थ्यो आँखामा फेरि उनको छाया,
आहा!त्यही रूप मनमा मग्मगाउने बाबरी फूलको थुङ्गो हुन्थ्यो !
रच्न मन छ गीत लाउन मन प्रित भाका मिलाई गाउने गायक भेटिंदैन नगररे रवाफ सिकाउँ लाग्छ सवक भरोसामा कुनै यहाँ सहायक भेटिंदैन अचेल ढुसी परेको इज...
No comments:
Post a Comment