ऐलानीभित्र अटाएको दशा
नेपाली साहित्यका अनेकन विधाहरू मध्ये उपन्यास विधा पनि एउटा सफल र सशक्त विधा हो । नेपाली साहित्यको इतिहासमा प्राथमिक कालदेखि ने आख्यान विधाको उपस्थिति दर्विलो रहेको छ । समय क्रममा साहित्को क्षेत्रमा पर्ने सबै प्रकारका प्रभावसँग पनि दौंदरी यात्रासरहको यात्रा गरी जीवन्त र प्रगाढ पनि बन्दै आएको उपन्यास
विधा नयाँ होइन । लेखनका दृष्टिले गम्भीर, आकारका दृष्टिले बृहत, आयामका दृष्टिले जीवनको संपूर्णता, संरचनाका दुष्टिे कथोपकथन÷पात्रात्मक संवाद र सदर्भका दुष्टिले परिवेशलाइसमेत विधा गर्भभित्रै अटाएर लेखकीय गोपनीयता र सामथ्र्यलाइृ शव्द प्रवाह दिने उपनयास विधा लेखनका लागि जति जटिल भए पनि हाल आएर पाठकप्रीय अध्ययनका विधाका रूपमा उपन्यास विधालाई लिइन्छ । यसो त अरु नेपाली साहित्यमा रुची राख्ने सवैले उपन्यास विधाको रसस्वादन गरिसकेका छन् । हाल नेपाली साहित्यका काव्य विधा अन्तर्गतका हाइकु÷मुक्ततक, गजल, कविताजस्ता लघु आकारका रचनाहरू सिर्जनाका क्षेत्रमा बाक्लो÷धेरै सर्जकहरूको उपस्थिति देखिए पनि ती विधाहरूमा प्रस्तोता र श्रोताहरूको क्षणिक उपस्थितिमा सीमित हुन पुगेको पाइनछ । यद्यपि अध्ययनशील पाठक समिक्षहरूको शुन्यता नभै न्युनतालाई मात्र संकेत गर्न खोजिएको हो । तुलनात्मक रूपमा भन्दा हाल रागात्मक विधाका भन्दा आख्यानात्मक विधा कथा÷उपन्यासका पाठकहरू नै अधिक रहेको पाइनछ भने उक्त विधाका सर्जकहरूको उपस्थिति पनि बढ्दो छ । तथापि सर्जकको उपस्थितिको दाँजोमा आख्नात्मक रचनाको गुणात्मकता भने पुग्न सकेको पाइँदैन । सीमित फुटकर वा पुस्तकाकार कृतिले मात्र नेपाली पाठक प्रभावित भएको पाइन्छ । आख्यानात्मक लेखनको समसामयिक धारमा लेखिएको उपन्यास ऐलानी यस लेखनको विषय रहेको छ ।
‘ऐलानी’ उपनयासकार विवेक ओझाद्वारा लेएिको उपन्यास हो । साङ्ग्रीला बुक्स् प्रा. लि. काठमाण्डौबाट २०७४ मंसिरमा पहिलो संस्करणका रूपमा प्रकाशित भएको यस उपन्यासको आबरण टाइम्स क्रिएसनले तयार पारेको हो । जहाँ फुस्रो हरियो पृष्ठभूमिमा दुई अमूर्त मानव आकृतिहरू रहेका छन् । आवरण बाहेक अघिका ६ पेजमा कृतिकै संरचनाका सुचाङ्कहरू रहेका छन् भने पछिल्लो पेज जहाँसम्म उपन्यास पुगेको पनि छैन त्यहाँ लेखकले उपन्यास सिर्जनाका लागि सहयोग गर्नेहरूप्रति आभार प्रकट गरेका छन् । मूल्य रु.३५०। आवरण पेजको पछिल्लो भागमा राखिएको यो कृतिमा अघिका ६ पेजलाई छाडेर सातौं पेजदेखिमात्र उपन्यास शुरु भएको छ । जम्मा निर्धारित पृष्ठ २६४ मा अघिका ६ पृष्ठबाहेकका २५८ पृष्ठमा आख्यान बनिएको यस उपन्यासमा पृष्ठक्रमले २६५ हुनुपर्नेमा पृष्ठबीहिन बनाएर उपन्यासकारको भनाइ आभार÷कृतज्ञता व्यक्त भएको छ । कसैबाट पनि उपन्यासको भूमिका बर्णन राखिउको छैन ।
उपन्यासकारले म पात्रको यात्रा संयोग सन्दर्भबाट शुरु गरेको यस ऐलानी उपन्यासमा अन्त्यतिर पुगेर मा म भनिएको पमत्र अमर नाम गरेको पात्रका रूपमा प्रस्तुत भएको छ । पत्नीबाट परित्यक्त बनेपछि मानसिक रोगबाट पीडित म पात्र डाक्टरको परामर्शअनुसार पूर्व पत्नी सावित्रीको याद नआओस भनी मन बहलाउन यात्रामा निस्कँदा अप्रत्यासित रूपमा भेट वादी समूदायकी १९ बर्षे युवती वसन्तीसँग हुन्छ । सावित्रीको स्मरण गराउने विशेषता वसन्तीमा उसले पाउँछ र यसैले ऐलानी उपन्यासको औपन्यासिक कथनमा उर्जा पनि थपेको छ ।
वसन्तीसँगको यात्रामा अमरले उसप्रति देखाएको चासोबाट ऊ बादी समूदायकी युवती भन्ने बुझेपछि आफ्नी सावित्रीको साक्षात प्रतिबिम्बझै लाग्ने वसन्तीकै जीवनको सम्पूर्णता खिचेर उपन्यास लेख्ने मन अमरको हुनछ । सहज ठट्टामा नै वसन्ती मसँग विहे गर्छौ त भनछे र साच्चै बादीको वास्तविक जीवन बुझ्न आफ्नी आमोई (हजुरआमा)सँग भेट तर उनी त मूड िछिन सबै भन्न वा केही भनेर नभन्न पनि सक्छिन भन्छे । आमोइसँगको भेट पछि नै उपन्यासको कौतुहल पूर्ण चमत्कारिक कहानी आमोइबाट प्रस्तुत भएको छ ।
वादी सिङ्गो समूदाय नै आकारमा मानव आकृति ग्रहण गरेकामात्र जाती मानिएको बस्तीझौ प्रतीत हुनछ उपनयासमा । आमोइ अर्थात वसन्तीकी हजुरआमा फूलमाया यस उपनयासकी नायीका अर्थात प्रमूख पात्र हुन् । जातीय चिनतनको उपल्लो विभेद टड्कारो छ वादी बस्तीमा । सबभन्दा तल्लो जात िमानिनछ वादीलाई त्यहाँ यसर्थ उनीहरूका लागि पानी पँधेरो÷इनार पनि भिन्न छ । उपल्लो जातीका मानिसका लागि इनार पनि भिन्न । नजिकै छ मुखिया बस्ती । वादी महिलाहरूको शरीरमा जवानी रहुञ्जे अरुहरूले आपूmखुसी ओछ्याउँछन उनीहरूलाई र त्यसबापत उनीहरू मोलिन्छन १÷२ छाक चामल पीठो वा आनासुकामा । आफ्नै पतिका अगाडि अर्काका लागि खुलेआम नाङ्गिनछन तरुण िस्वास्नीहरू । पेट जसको बोकूने बाबुको बैद्यताका लागि उने वाद िपुरुषहरू सँधै तयार हुन्छन् । छोरी जनमनु जन्माउनु आम्दामीको भरलाग्दो आधार मानिनछ तयहाँ । आफ्ना बालक छोरीलाई पनि अर्काका लागि सहजै ओछ्याई दिन्छन आमाहरू । वादी महिलाको यौन र यौवन सम्भ्रान्त भनिने मुखिया र अरुका लागि पनि तर जीवन बर्जित छ कसैको पनि घरघरानामा वाद िमहिलाको । समस्या साझा हो बस्तकिो तर कहान िहो पूmलमाञाको ।
उपनयासको १७ औँ परिच्छेदमा पुग्दा मात्र भेटिन्छ आख्यानको उद्भव । फुलमाया आफ्नो चौथो जुनी भन्छे यस जीवनका भोगाइलाई । गीताको भेद, बुद्धको दर्शन थाहा छ उसलाई । मानव विकासका कति कुराको हेकका अवतार परिवर्तन गरेर भोगेको अनुभव छ आमोइमा । मिथक नै सही तर पाठकलाई उम्कन नदिई बाँधेर राख्न सफल छन् उपन्यासकार । कविला युगबाट मानिस समाजतर्फ लाग्दै गरेको युग जहाँ नाइकेको निर्देशन सर्वोपरी हुन्थ्यो । स्याउला र बोक्राले लाज ढाक्ने युगमा एक जुन िभोगेकी छ फुलमाञाले । अर्को हजार बषृ पछि अर्को ज्नी पाई उसले जतिबेला राज्य निर्माण भैसकेकोर अघिल्लो युगको नाइके फेरि जनिमएर राजा हुँदा जा विभाजनसम्म पुगेको अवस्थामा दरबारमा बाजा बजाउनेहरू वादी भनिए । संङ्गीतज्ञहरू गान्धवृ कहलाइउ । वाद्यक र नृत्यङ्गनाबीचको प्रेम विवाहमा पुग्न राजाले स्वीकृति नदिए पनि हामी बीचको प्रेम संगीतमा रमाएका राजाले थाहै नपाइ हाम्रा सन्ततिले संसार हेरे । भेद खुले पछि तिमीलाइृ मदिएको मृत्युदण्डको पीडाले मैले आत्महत्या गरें । तेसा्रो जुन िमा राज्यबिचको युद्ध भोग्ने बेला थियो ।म भएको राज्य अर्कोमा गाभिएपछि म गन्धवृ कहलाइएँ, कलाले बाँच्नु पनेृ । उमेरले कला थाम्न नसकेपछि जीवन निर्वाहका लागि छोरी नातिनीहरूको शरीर बेचेर खान थाल्यौँ । अहिले चौथो जुनी जहाँ हरेक कुराहरू विश्वबजारमा होडबाजीमा छन् र चरा झैँ उडिजाने सामथ्र्य नभएकाहरू यहीँ कष्टको जीवन गुजारा गर्दैछन् तर यो सब अमरको सपनाको फेहरिस्ता मात्र ।
कुनै दिन वसन्तीक िआमा र फुलमाञा लाई लिएर उनीहरूकी आमा आ।यको खोजीमा आउँदा खोला तर्दै गर्दा दुबै आमाहरू बगे फुलमाञा र वसन्तीक िआमा बचे । उमेर र पुस्ताले पनि फुलमाञा अघिक िहुन र उनले वसनतीकी आमाको हेर चाह गरी हुर्काइन् । यसथृ आमोइ अर्थात फुलमाञा वसन्तीकी आफ्नै नभए पनि प्रयि हुन ।सर्वस्व हुन ।
वादी महिलाहरूको पीडा कि परम्परा आफ्नै आमालाई ओ५याएर रमाउने मुखियाले उनलाई ओछ्याउन चाहे । आमाका प्रभावले अनिच्छा पूर्वक मुखियालाई कुमारित्व सुम्पिएक िवसनतीमा समयक्रममा मुखिया प्रति प्रेमाभाव पनि रह्यो । उसको रूप सौन्दर्य र उमेरको मूल्य केही बढ िनै ुचकायो मुखिइाले र प्रेमप्रण्यले मुखियाको रगतलाई भ्रुणाकार दिइ फुलमाञाले । जुन बजिृत थियो र बाबुको स्थानमा कुनै वादी नै छानिनु पथ्योृ । यो संस्कार ने बनेकाले एउटा वादी राजीप् भए पनि अर वदिनी भनदा भिन्न थिइ वसनत िजसलाइृ मुखियाबाहेकले भोगेके थिएन । मुखियाले ग्रहण गरे वसन्त ितर रातो घरमा रखौटी बनाएर ।
अर्काले बिडी पिएकाृ हेरेर आनन्द मान्ने आमोइ अर्थात फुलमाञाको करुण कथा हो ऐलानी । पहिलो पटक अनिच्छामै पनि मुखियाका लागि आमाले ओछ्याइदिए पछि आफ्नै हृदयको राजा मानेर फुलमायाले मनले बरण गर िमुखियालाई। एउटा गुमनाम सत्य, उपनयासको सातौ परिच्छदमा मखिले फुलमायालाइृ रातो घरमा लगेर राखेपछि हातहतियार भालासहितकाका मानछेले पहिले फुलमाञाको आमा भएको घरमा खोजी र आक्रमण गरे हुँदै मुखियाकामा समेत पुगे र मुखियालाइृ मार्ने चेष्टा गरे । मुखिया निरीह बनेर भागे वा क्षमा याचना गरे तर जमातले मानेन , मुखियालाइृ गरेको प्रहार फुलमाञाले छेकी भोगी र उसको पेटको भ्रुण यसै कारणले नसियो ।
यहीँ नै रहस्य खुल्दैन कसले किन मखियामाथि आक्रमण गरे ? फुलमाञाका माइतीमा पनि उसै गरेथे कारण रहस्या मे ! फुलमाञाका लागि ठूली साथ िथिइृ । मुखिइाले पर्वागरेर भोगेनन् उसलाई । केवल वस्न दिए । अघि कति खयाल गर्छु भनेर परम्प।ाभन्दा भिनन चरित्र देखाइृ लिए आउने मुखियाको चाला बाट दिक्क भएर फुलमाया । मुखियानलिे मौका पारेर सम्झाइृ वा गल िगरी र छाडि जान सल्लाह दिई र फुलमाञा गई आमा भएकै ठाउँमा । सोचेका खुसीहवर्सिएर । उही रात लाहुरेसँग सााट िजवानी र कमाइृ आमाका लागि र आफ्नै लागि समेत जीविको पार्जाको अंश । विर्सन चाही मुखिया र उसको प्रेम । पहिलो पटक दास्रो पुरुषका लागि साट िरात । तर अकोृ दिन मुखिइा आए र लिई गए फेरि पनि । अलिक प्रेमि लबने फुलमाञाका लागि । तर मुखिया र वाद िबीचको अखनतरलाइृ मेटाएर भित्र्याउन सकेनन बरु आफै रातो घरमा समय मिलाउन लागे ।
उमेरले बैंश निख्रँदै गरेका मुखियाबाट मुखियानी तृप्त थिइनन् । आफ्ना जवानीका धरै अवसरहरू मुखियानलिे आफ्नै नोकरलाईसुम्पिइन । बर्षै मुखियाको साथ साथ नरहे पनि मुखियानीमा सुरक्षित रह्यो नयाँ जीवनको रूप । थाहा थियो मुखियालाई आफ्नो रगत हेन भनेर तर पनि कमजोरी आफ्नै हुनुले स्वीकार्नु थियो र स्वीकारे तर जवन ग्रहण हुन नपाई महिना नपुग ितुएर गयो, समस्याको समाधान ।
मुखिया रोगाए बुढ्यौलीले थला परे । मुखिइाको भाइृ सानु मालिक भुन्भुनाउन थाल्यो फुलमाञासँग । खानपीन स्वीका¥यो फुलमाञाका हातको । मुखियान िपोइल गई कामदार नोकरसँग । मुखिइालाइृ थप माथि थप चोट र समस्या आइपरे । सानु मालिक र फुलमाञाको सम्बन्ध समस्या बन्न लाग्यो । तर ट¥यो र मुखियाले रातो घरमै आएर भए पनि फुलमाञाका खुसहिरू रुङ्न थाले । ठुल िरहिन उसका साथ भँगेरी आई । बेला बखत आमालाई भेट्न फुलमाञा गइृ सहयाग िभएर जीवन चलाउने सामथ्र्यको । इनार कुवा वा पान िपँधेराका निउँमा वाद िको जयान गयो ।
मखिया थला परे , नबाँचने प्राय पक्का भयो ।यात आपूmलाइृ प्रवेको अवसर दिन या त मुखियालाई पाउन फुलमाञाले गरेको पहलस्वरूप फुलमाञाले रातो घरमा नै मुखियालाइृ स्याहार्न पाइृ । अन्ततm सँधै साथ नपाएपछि फुलमाञा फर्किई आमा घर ।
वाद िमहिला जीवनका धेरै आरोह अवरोह तइह िऐलान िबस्तीमा गए। जीवन पनि त ऐलान िझैँ बनयो सक्नेले मात्र भोग्ने । फुलमाञामा बैंश थियो । मुखियान िभै रातो घरमा नै बसे पनि धनसम्पति पनि केही पप्तगरेकी थिई मुखियाको निगाहले । उसको जवानलिाई मुखियाले तृप्त पार्न सकेका थिएनन् अनि आफ्नो घर दरवारमा प्रवेश पनि दिएका थिएनन् । कहिलेकाहीँ आमानेर पुग्दा आमालाई जीवन धान्ने स्रोत दिनेमात्र होइन आमाका ग्राहक पनि पाल्ने गथ िऊ । मोल मोलाइ हुन्थ्यो ,बढी माग्नु पनि उसको सामथ्यृ नै ठहथ्र्यो । कतिपटक मोल नमिेर उसलाई भोग्न नपाई पनि फर्किएका थिए यौन पिपाशुहरू । २३ औं परिच्छेदमा एउटा पिपाशुसँग उसले पैसा त लिइन बरु आफैं चाँदीका मोहर दिइृ पिपाशुलाई तर सर्त राखेर र आफैले ओ५्याइ पुरुषलाई । आफ्ना इच्छाअनुसार । कति स्वतन्त्रताको अनुभूति र आत्म सम्मान को स्वाद पाएकी थिइृ उसले तयो बेला तर मुखियाको रातो घरमा उसका इच्छाका रात हुँदैनथे । अन्ततः मुखियाको र आफ्नो दुरी सम्झेर आफ्नै बस्तीमा जाने र आमालाई लिएर उनमुक्त बस्त िवा तराइतिर जाने अठोट लिएर उ फर्कँदै थिई अरु कहान िभन्न नपाइ म पात्रको आकस्मीक रूपमा आमा सिकिस्त भएको फोनले उपनयासको अन्त्य गरेको छ
विस्वासले नै सारा विस्वासलाइृ भत्काइदिनछ । एउट िकिशोर िभनौ वा युवत िवसन्ती जसमा आफूलाइृ छाडिजाने पत्न िसावित्रकिा हरेक गुण देख्ने अमर, आखिर संसकारले ,नश्लले वाद िनै हो वसन्त ितर एउटे कोठामा बसेका कैयौ.बासमा कुण्ठालाइृ दबाएर बसेको अमरले साहस गरेरै वसन्तीलाई एउटै खाटमा सुत्न वोलाउँदाको अर्काे कौतुहलता सुत्न सहजै स्वीकारे पनि विस्वासका कुरा ,सव्ीकृति नलिइ कैह िगर्दैनौको परिणामसहित पाठक अरु घटना को बयान सुन्न उतसुक भएकै बेला अस्वभाविक तथा आकस्मिक रूपमा कौतुहलताकै बीचमा घटना सकिएको छ ।
केही अस्वभाविक घटना र सन्दर्भहरू पनि छन् उपन्यासमा । वसन्तीकी आमा अप्रत्यसित रूपमा देखा पर्छे अन्त्यतिर । अघि सुहाउँदो उपस्थिति छैन उसको । फुलमाञाकी आमा त पहिले नै खोलाले बगाएको थियो तर आमोइ अर्थात फुलमाञालाई मुखियासँग आमाले नै सुत्न र माग बढाउन पनि भनेक िथिइन् । हराएको कथा कहाँबाट मिसिएको छ अलमल छ । मुखियाले फुलमाञालाइृ लगेपछि हतियारधार िसमूहले आमालाई पनि यातना दिएको छ तर उन ित पहिले कै बगेक ि। हतियारधारी को र केकारणले भयो त्यत्रो काण्ड खुल्दैन रहस्य ।
उपनयासमा शव्दहरूको चमत्कारिक उडान तर अत्यन्ते सरल बुनोट÷बनावटमा गरिएको छ । परिपक्व कथनहरू छन् ।
क. लसहरू कुहिएर गनाउनुभन्दा चील गिद्ध अघाएकै राम्रो
ख. ब्ुख्याँचाजस्तै भएका शव्दहरू
ग. शव्दहरू थुन्ने कारागार मन र निस्कने बाटो ओठ
घ. शव्दहरू अँध्यारोलाई पनि वास्ता गदैृनन्
ङ. बाढी बग्दा पनि नबग्ने मन
च. बुढो भएको दिन, कमजोर बनेको घाम
छ. बुट्यानबाट चुहिएको घाम
ज. सूर्यका काँडाले धरती घोचनु
झ. अँधयारोसँग मिसिनु बिलाउनु
ञ. अँध्यारोको गर्भबाट उज्यालोको जनम
ट. मुट्ठीमा च्यापेर राखेका बरफका गुचछा
ठ. एकलो पनको साथ िमन
ड. मञा पूmल पनि हो काँडा पनि हो
ढ. ीहंड्दाहिंड्दै भुगोल फेरिएपछि शव्दका अर्थ बदलिनछ
ण. म्नका शव्दलाई आवाजमा बदल्नु
त भ्ूगोल टाढिंदा स्वरको उचाइ होचिन

थ. मदानीले ठेकीको दहीजसर िमनको ठेकीका कुरा खेलाउनु
द जुनसुकै बर्गका नारीपुरुषको समान हुने विन्दु यौन
ध. शरीर बिक्न छाडेपछि वदिन िबुढ िहुनछे
न मनजस्तै बोलक्कड मुख हुँदैन
प अँध्यारोम मन बढ िकामूक हुनु
फ सूर्यलाई उज्यालो र वासनालाई हावाले छाड्नु
ब. मञाले दिमागमा बादल र दिमागमा हत्कड िलाउँछ
भ ऋाज बितेपछि आज फर्कंदैन
म. म्र्दा रोइदिने भएन भने मृतयु पनि अपुरे हुनछ
य व्हाना बिनाको बाचय अर्थहनि
र ज्स्तोसुकै बलियो पुरुष पनि आइमाइका आँसुका अगाडि टुक्राटुक्रा हुनछ
ल. अथ्र्याउन नसकिने पदावली वा वाकय— नाप माठा गर्नु पन्र्यारैछ –पेज २५२

No comments:
Post a Comment